ट्र्याक नम्बर : 09-2018-9GD3OX
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: रामबजारको आमाधारा एरियामा छाडा चौपायाका कारण दिनहु जसो सडक दुर्घटना हुन्छ। यसका लागि छिटो समाधान गरिदिन पर्यो ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
पोखरा महानगरपालिकामा फोन मार्फत नै ब्यहोरा जानकारी गराईएकाेले फछर्यााैट । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
पोखरा लेखनाथ महानगरपालिकामा फोन मार्फत नै ब्यहोरा जानकारी गराईसकिएको छ। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
पोखरा लेखनाथ महानगरपालिकामा फोन मार्फत नै ब्यहोरा जानकारी गराईसकिएको छ। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |