ट्र्याक नम्बर : 09-2018-BN9N42
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : आदित्य श्रेष्ठ, कुश्मा नगरपालिका, पर्वत
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: पोखरा लगायतका यस प्रदेशका मुख्यमुख्य शहरहरुमा अव्यवस्थित बसोबासका कारण प्राकृतिक सुन्दरता नास हुँदै गैरहेको छ। तसर्थ प्रदेश सरकारले व्यवस्थित सहर निर्माणका लागि के कस्ता योजना ल्याई काम गर्दैछ? आवासीय क्षेत्र छुट्याई व्यवस्थित बसोबासको व्यवस्था गर्न सके अहिलेको जस्तो सबै ठाउँमा सुविधा पुर्याउन बजेट छर्दै हिड्नु पर्दैनथ्यो की!
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तालुक निकायबाट सुधार गर्ने प्रतिबद्धतासहितको जवाफ प्राप्त भएको । सुझावको लागि धन्यवाद । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
सुझावको लागि धन्यवाद भौतिक पुर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशले प्राप्त सुझावलाई ध्यानमा राखी निती निर्माण तथा अावश्यक निर्देशिका निर्माणकाे समयमा विषेश महत्त दिइने व्यहोरा अनुरोध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |