+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-CARW4J
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पर्यटन प्रवर्द्धन र विकास सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण Respected Sir, Namaste, Gandaki state vitra auta pani aviation meuseum nahunu ekdam laj ko kura ho tesaile Pokhara ma Aviation Meuseum kholnu paryo....????? Aile samma ni Pokhara ko sadak haru pool haru ra fewa taal ko barema kunai pani step nachaleko le sara nepali ra pokhreli mun dukheko jankari garauxu.... Xito vanda xio Fewa taal jogayera amey samma puraunu paryo ra aru sabai taal pani jogaunu paryo sir. Huss Dhanyabad.
कार्यहरू
सुझावको लागि धन्यवाद । सम्बन्धित निकायमा पत्राचार गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाईका गुनासाहरु सम्बन्धित निकायमा पठाइ कार्यान्वयनको प्रक्रियामा रहेका छन् । यो गुनासो पनि आगामी बजेट तथा नीति तथा कार्यक्रमका लागि सुझावको रुपमा समावेश गर्ने गरी राखिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सुझावका लागि धन्यवाद। सुझाव सम्बन्धित निकायमा पठाउने। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल