ट्र्याक नम्बर : 09-2018-CP7OAA
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: गण्डकी प्रदेशको क्षेत्रफलको सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाईटमा र आर्थिक मामिला तथा योजना मन्त्रालयको वेभसाइटमा राखिएको तथ्याङ्कमा अन्तर रहेको हुँदा फरक किन?
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
जवाफ प्राप्त भई फर्छ्यौट । सुझावका लागि धन्यवाद । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तथ्याङ्कका बारेमा तथ्याङ्क कार्यालयमा जानकारी माग गरी गलत तथ्याङ्कलाई सच्याउने प्रक्रियामा लगिएको। | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |