तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2018-D3LNXF

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : आयुष्मान अधिकारी, पोखरा ३२, कास्की

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: प्रदेशमा एक उच्चस्तरीय रंगशाला छिट्टै निर्माण हुनु पर्‍यो।


ताजा अवस्था कार्यालय मिति
प्रदेश सरकार निरन्तर लागिरहेको छ । धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सरकार लागिपरेको छ भनि सामाजिक विकास मन्त्रालयबाट जानकारी प्राप्त भएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
गण्डकी प्रदेशमा बहुउपयोगी अन्तराष्ट्रिय स्तरको रंगशाला निमार्णको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरि निमार्ण कार्य प्रारम्भ गर्न बजेट समेत बिनियोजन गरिएकाले यस प्रदेशमा एक अन्तराष्ट्रिय स्तरको रंगशालाको निर्माण गर्न प्रदेश सरकार लागिपरेको छ । सुझावको लागि धन्यवाद !! सामाजिक विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालयमा पठाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology