+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-EW19PC
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना रजिब थापा, पोखरा
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण मुख्यमन्त्री ज्यु लाई धेरै धेरै धन्यवाद यो ठाउँ उपलब्ध गराउनु भयको मा। मेरो गुनासो के छ भने,पोखरा को लब्ली डाँडा शायद हजुरलाई थाहा नै होला । यो थाउमा बिहान बिहान सयौ को सन्ख्य म मान्छे हरु मर्निङ वाक को लागि जान्छन । तर केही समयदेखी त्यो ठाउँ म जनी बाटो खन्दिनी अनी माथि बस्नी ठाउँ म पनि ठुलो ठुलो खादल खन्दियको छ । मैले सुनेको यो कसैले आफ्नो बनाउन खोज्दै छ रे। यो सार्वजनिक ठाउँ जस्लाई हामीले राम्रो बनएर अझ यो थाउको आम्दनिको श्रोत पनि बनाउन सकिन्छ । त्यस्तो ठाउँ म केही मान्छे ले आफ्नो पवर र पैसाको भर मा आफ्नो बनाउन खोज्दै छ। कृपया यस्मा हजुरको ध्यान जओश। अनी चाडै नै यो समस्याको समाधान तिर लग्नु होल । धन्यवाद ।
कार्यहरू
सम्बन्धित निकायबाट जवाफ प्राप्त भएकोले फर्छ्यौट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा प्रेषित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल