तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2018-EW19PC

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : रजिब थापा, पोखरा

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: मुख्यमन्त्री ज्यु लाई धेरै धेरै धन्यवाद यो ठाउँ उपलब्ध गराउनु भयको मा। मेरो गुनासो के छ भने,पोखरा को लब्ली डाँडा शायद हजुरलाई थाहा नै होला । यो थाउमा बिहान बिहान सयौ को सन्ख्य म मान्छे हरु मर्निङ वाक को लागि जान्छन । तर केही समयदेखी त्यो ठाउँ म जनी बाटो खन्दिनी अनी माथि बस्नी ठाउँ म पनि ठुलो ठुलो खादल खन्दियको छ । मैले सुनेको यो कसैले आफ्नो बनाउन खोज्दै छ रे। यो सार्वजनिक ठाउँ जस्लाई हामीले राम्रो बनएर अझ यो थाउको आम्दनिको श्रोत पनि बनाउन सकिन्छ । त्यस्तो ठाउँ म केही मान्छे ले आफ्नो पवर र पैसाको भर मा आफ्नो बनाउन खोज्दै छ। कृपया यस्मा हजुरको ध्यान जओश। अनी चाडै नै यो समस्याको समाधान तिर लग्नु होल । धन्यवाद ।


ताजा अवस्था कार्यालय मिति
सम्बन्धित निकायबाट जवाफ प्राप्त भएकोले फर्छ्यौट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा प्रेषित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology