+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-H4IHRY
मिति
स्थिति हटाईएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रस्तुत विषयमा स्याङ्जा जिल्ला विरुवा गाउँपालिका वडा नं. २ निवासी डोलक बहादुर रानाको छोरा अनिल कुमार रानाको वि.स. २० ७० सालमा जारी भएको जन्मदर्ता विरूवा गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृतले रद्द गरिदिएको, अनाधिकृत रुपमा सच्याईदिएको एवं कानुन बमोजिम प्रमुख प्रशासकिय अधिकृतले प्रमाणित गर्नुपर्ने (consular approval) नगरिदिएको सेवा लिन जाँदा अभद्र व्यवहार देखाएको भनी यस कार्यालय अन्तर्गत रहेको Hello CM कक्षमा गुनासो प्राप्त भएकोले सो सम्बन्धमा के कसो भएको हो, सेवाग्राहिले माग गरेको सेवा गाउँकार्यपालिकाको कार्यालयबाट उपलब्ध हुने हो वा होइन, यी विषयहरुमा आवश्यक जाँचपडताल गरी गुनासो सम्बोधनका लागि आवश्यक कारवाही गरी सोको जानकारी गुनासोकर्ता तथा यस कार्यालयको Hello CM कक्षमा समेत प्रेषित हुन अनुरोध छ ।
कार्यहरू
गुनासो न 09-2018-C0ININ सँग सम्बन्धित भएको हुँदा उक्बत गुनासोलाई जारी गरी यसलाई बन्द गरिएको। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल