+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-H85EC4
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Sagar Dahal, Pokhara
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण RESPECTED SIR, Pokhara ma abebastit basti bikas roknu paryo sir??? Dherae agla agla bhawan nirman le Pokhara bata dekhine view ajkal dekhidaena tesaile Pokhara ma auta aglo view tower nirman garnu parxa ?? Pokhara vitra ko ghar haru dherae aglo garna dinu hunna aba??? Pokhara vitra harek ward ma bebastit parking, pond, play ground, park, hospital hunu awasek xa ra yeha ko kheyi yogye jamin jogayera kheti pati hunu parxa.
कार्यहरू
सुझावको लागि धन्यवाद । पोखरा लगायत सबै सार्वजनिक जग्गाको व्यवस्थित उपयोगका लागि प्रदेश सरकार प्रतिबद्ध छ । सरकारका नीति, योजना, कार्यक्रममा यी विषयमालाई समेट्दै लगिनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
मिति २०७५।५।३१ मा च.न cm १० बाट पाेखरा महानगरपािलकाकाे कार्यालय लाइ उत्त सम्वन्धमा के कसाे भए गरेकाे हाे साे सम्वन्धमा अावश्यक जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो सम्बन्धित निकायमा पठाइएको छ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल