तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2018-H85EC4

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: RESPECTED SIR, Pokhara ma abebastit basti bikas roknu paryo sir??? Dherae agla agla bhawan nirman le Pokhara bata dekhine view ajkal dekhidaena tesaile Pokhara ma auta aglo view tower nirman garnu parxa ?? Pokhara vitra ko ghar haru dherae aglo garna dinu hunna aba??? Pokhara vitra harek ward ma bebastit parking, pond, play ground, park, hospital hunu awasek xa ra yeha ko kheyi yogye jamin jogayera kheti pati hunu parxa.


ताजा अवस्था कार्यालय मिति
सुझावको लागि धन्यवाद । पोखरा लगायत सबै सार्वजनिक जग्गाको व्यवस्थित उपयोगका लागि प्रदेश सरकार प्रतिबद्ध छ । सरकारका नीति, योजना, कार्यक्रममा यी विषयमालाई समेट्दै लगिनेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
मिति २०७५।५।३१ मा च.न cm १० बाट पाेखरा महानगरपािलकाकाे कार्यालय लाइ उत्त सम्वन्धमा के कसाे भए गरेकाे हाे साे सम्वन्धमा अावश्यक जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो सम्बन्धित निकायमा पठाइएको छ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology