ट्र्याक नम्बर : 09-2018-HXGSVB
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : Sunil Pandey, Pokhara Nepal
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: पोखरा मा दिनहुँ जसो आगलागी भैराखेको छ। यो गण्डकी अस्पताल को मेडिकल वार्ड को गेटमा रहेको fire extinguisher हो। जस्को म्याद सकिएको जम्मा ८ बर्ष भयो। अस्पताल जस्तो ठाउँ मा आगोलागि भयो भने असक्त बिरामी लाइ कति गार्हो होला। यो भाँडो किन राखेको होला।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तालुक निकायबाट आवश्यक कार्य गरिसकिएको भनी जानकारी प्राप्त भएकोले फर्छ्यौट गरिएको । सुझावको लागि धन्यवाद । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
गण्डकी अस्पतालको मेडिकल वार्डको गेटमा रहेको पुरानो fire extinguisher को ठाँउमा नयाँ राखिसकिएको जानकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान , पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका प्रमुख डा. अर्जुन आचार्यले दिनुभएको छ । जिज्ञासाको लागि धन्यवाद !! | सामाजिक विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
सामाजिक विकास मन्त्रालयमा पठाई आवश्यक कारवाही गर्ने | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |