+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-I6IXZC
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार दैनिक जीवनका सार्वजनिक विषयवस्तुसँग सम्बन्धित समस्याहरु
गुनासो/उजुरीको संक्षिप्त विवरण दृष्टिविहिनहरुलाई जग्गा उपलब्ध गराइदिने । विष्णु नेपाली दृष्टीविहिन रहेको, निज सुकुम्बासी रहेको हाल भाडामा बस्तैआएको हुँदा सरकारले उहाँलाई जग्गा उपलब्ध गराईदिनु पर्ने ।
कार्यहरू
यस गुनासाेका सम्बन्धमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाट लेखी आएकाेले फछर्याैट गरिएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल