तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2018-KADGO5

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Yo 'Hello Cm' ma hamile jun biswasle dhukka vayera gunaso din prati din pathauxam tara kunai pani gunaso ko answer na maukhik rup ma na kam ma nae aako xa???? Yo gunaso haru lekhnu ta aba facebook ma tesai comment garnu jastai vako lagexa malai???? Tesaile aba kam bihin yo website banda garnus ki xito kam garnus....????? Na gunaso anusar ko news aaxa na kunai bikash ko yojana news ma aaxa na kaam nae vaeraxa???? yo ta aba atti vo????


ताजा अवस्था कार्यालय मिति
हालसम्म प्राप्त १४६ गुनासो मध्ये ७६ वटा फर्छ्रौट भई सकेको र वाँकी फर्छ्रौटको कारवाहीमा चलिरहेको समेत जानकारी गराउन चाहन्छौं । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
श्री सागर दाहाल जी, हाम्रो कार्यप्रकृया बारेका गुनासो राखिदिनुभएकोमा धेरै धेरै धन्यवाद । तपाईँको गुनासोले हामीलाई अझै ऊर्जा थपिदिएको छ । आगामी दिनहरूमा अझै प्रभावकारी एवम् छिटो छरितो गुनासो सुनुवाई गर्ने तर्फ हाम्रो पहलकदमी रहने छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
हेलो सि.एम्. मा गरिएका गुनासाहरूको प्रभावकारी रूपमा सुनुवाई भएन । यो किन भईरहेको छ । अग्राधिकार सहित गुनासोको सुनुवाई हुनुप-यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology