+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-NNEK7I
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार नीतिगत सुधार विषयक सुझाव
गुनासो/उजुरीको संक्षिप्त विवरण मन्त्रिज्यूस‌ंग सम्पर्क गर्न खोज्दा मन्त्रिज्यू मन्त्रालयमा नभएको बेला P.A. को व्यवस्था पनि नरहेको पाएं । प्रत्येक मन्त्रीज्यूको P.A. उहाँको अनुउपस्थितिमा पनि हुनु पर्ने र सेवाग्राहीलाई मन्त्रिज्यूसंग कुरा गर्न व्यवस्था मिलाई दिनुपर्ने ।
कार्यहरू
यस गुनासाेकाे बारेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पि‍. ए‍ काे व्यवस्था भएकाे भनि लेखी आएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सुझावको लागि धन्यवाद । यस उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा माननीय मन्त्रीज्यू मन्त्रालयमा रहँदा वा नरहँदा कार्यालय समयमा P.A. को व्यवस्था भएकाो व्यहोरा अनुरोध छ । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सुझावको लागि धन्यवाद भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेश पोखरामा माननीय मन्त्रीज्यू मन्त्रालयमा रहँदा वा नरहँदा कार्यालय समयमा P.A. को व्यवस्था भएकाो व्यहोरा अनुरोध छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा जानकारी अवगत भयाे । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल