तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2018-OMUP67

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: प्रदेश सभा नजिके रहेकाे नदिपुरकाे सिमलकाे बाेटनेरकाे बाटाे बिगत ४/५ महिनादेखि विग्रेकाे अवस्थामा छ । उक्तबाटाे मर्मत हुनुपर्याे ।


ताजा अवस्था कार्यालय मिति
भौतिक पूर्वाधार विकास मन्त्रालय बाट लेखी आए वमाेजिम फछर्याैट भएकेा । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
डिभिजन सडक कार्यालय कास्की पोखराको च.नं. ९६ मिति २०७५।०५।२९ मा प्राप्त पत्रानुसार प्रदेश सभा नजिके रहेकाे नदिपुरकाे सिमलकाे बाेटनेरकाे बाटाेको खाल्टा खुल्टी सम्बन्धमा यस कार्यालयबाट ठेक्का पट्टा व्यवस्थापन भई सडक मर्मत कार्य शुरु भएको व्यहोरा अनुरोध छ भनी लेखिआएको व्यहोरा अनुरोध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
गुनासोको लागि धन्यवाद । यस सम्बन्धमा डिभिजन सडक कार्यालय पोखरालाई मिति २०७५।०५।१० च.नं. CM २ बाट जानकारी माग गरीएको र जानकारी प्राप्त भएपछी पुन जानकारी गराईनेछ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology