तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 09-2018-PW6YIX |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | स्वास्थ्य र शिक्षा सम्बन्धी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | लमजुङ जिल्लाको राइनास नगरपालिका वडा नं. ४ को चक्र तिर्थ उपस्वास्थ्य चौकीमा कर्मचारी भेट्न गाह्रो हुने गर्दछ । भेट हुँदा पनि राम्रो सेवा नदिने, रिसाउने आदि जस्ता व्यवहार गरिन्छ सो को समाधान गरिदिनु पर्यो भनि निवेदन आएको । |
| कार्यहरू |
यस वारेमा सामाजिक विकास मन्त्रालयबाट गुनासाे विषयमा पत्राचार भएकाे भनि लेखी आएकाे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
चक्र तिर्थ स्वास्थ्य चौकी राइनास नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने भएकाले तपाइको गुनासोको सम्बन्धमा आवश्यक कारवाहीको लागि राइनास नगरपालिका, लमजुङ्ग लाइ पत्राचार गरिएको छ ।
धन्यवाद !!!
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|