ट्र्याक नम्बर : 09-2018-TBDQKD
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: १. कास्की जिल्लामा करिव ११ वटा मिनरल वाटर कप्पनीहरु छन् उचित अनुगमन गरी मापदण्डका आधारमा सञ्चालित भए नभएको, पानीको शुद्दता भए नभएको अनुगमन गरियोस । २. पोखरा पृथ्वीचोक स्थित सब्जीमण्डीमा विषादी रसायन समेतको प्रयोग गरी तरकारी भण्डारण गरिएको हुनसक्छ । उचित अनुगमन गरियोस
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |