ट्र्याक नम्बर : 09-2018-VSBP3F
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा लेखनाथ महानगरपालिका १९ लामाचौर बस्ने गुरुप्रसाद गौतमले पोखरा लेखनाथ महानगरपालिका वडा नं. १९ बाट भुकम्प पिडित राहत रकमको पहिलो किस्ता रकम लिई काम सम्पन्न गराई सो को प्रमाणित गराउँदा समेत पोखरा लेखनाथ महानगरपालिका वडा नं. १९ ले दोस्रो किस्ता रकम नदिएकोले सो दोस्रो किस्ता उपलब्ध गराईदिनुपर्यो भनी निवेदन गर्नुभएको ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस गुनासाेका सम्बन्धमा पोखरा महानगरपालिका र वडा नं. १९ को वडा अध्यक्षलाई सम्पर्क गरी आवश्यक कारवाहिका लागि जानकारी गराइ सकिएकोले फछर्याैट गरिएकाे । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
पोखरा लेखनाथ महानगरपालिका र वडा नं. १९ को वडा अध्यक्षलाई सम्पर्क गरी आवश्यक कारवाहिका लागि जानकारी गराइएको | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |