तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर : 09-2018-WMA1Z8

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: महेन्द्र पुल देखि फुलबारीमा ट्राफिक जाम भएको, शोभा भगवति मन्दिरमा कृष्णअष्टमीको कार्यक्रमले गर्दा ट्राफिक जाम भएका कारणले हस्पिटल जाने यात्रुलाई समस्या परेको

ताजा अवस्था कार्यालय मिति
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा फोन मार्फत जानकारी गराई समाधान गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology