+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2018-X67D1Z
मिति
स्थिति समाधान भएको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार लैंगिक हिंसा तथा महिला अधिकार विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण मैले २०५८ सालमा बाबुराम बि.क.सँग विहे गरी २ छोरी १ छोरा (कान्छो छोरा २०६२ सालमा ‍जन्मेको) जन्मेको, श्रीमान् बाबुराम वि.क.ले २०६३ सालमा अर्को श्रीमति ल्याउनु भयो, श्रीमान् नेपाल प्रहरीमा रहेको र २०७२ साल पौष २ गते पेन्सन आउने गरी सेवा बाट राजिनामा दिएको तर पेन्सन निस्के पश्चात कुनै पनि आर्थिक तथा जिन्सी सहयोग प्राप्त नभएकोले (पेन्सन निस्कने बेलामा १/३ भाग दिने सम्झौताको) अदालतमा ३ छोरा छोरीको संरक्षक बनेर मानाचामल मुद्धा हाले, मिति २०७४ असार १६ मा अदालतले श्रीमान बाबुराम वि.क.ले मासिक रु. १६००० दिने गरी फैसला गर्यो, तर उक्त फैसलाको कार्यान्वयन नभएकोेले पुन अदालत गई मुद्दा दर्ता गरे, सो पश्चात अदालतले श्रीमान् बाबुराम वि.क. को पेन्सनलाई ७ भाग लगाई १ भाग मलाई र ६ भाग श्रीमान् लाई हुने गरी निर्णय गरी अन्याय गरेकोले , श्रीमानको पेन्सनलाई ७ भाग लगाई ४ भाग म र ३ छोराछोरीलाई र ३ भाग श्रीमान, सौतेनी र सौतेनी पट्टिको १ वच्चालाई छुट्ाइदिई न्याय गरिदिनु हुन भनि निवेदन आएको साथै निज लक्ष्मि वि.क. उच्च अदालत जानको लागि वकिल समेत नपाएको गुनासो गरेकोले सो सम्बन्धमा निवेदक निज लक्ष्मि वि.क. को मोबाईल नं. ९८४१०७३३१० मा फोन गरी अन्य आवश्यक जानकारी लिई गुनासो समाधान गरिदिनु हुन ।
कार्यहरू
फोन सम्पर्क गरि गुनासो समाधान गरिएको । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल