ट्र्याक नम्बर : 09-2018-ZKMETL
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: अनुसूची १२ को फर्म भरे तर पूरा पैसा आएन । इन्जिनियरले पनि सुझाव र सल्लाह दिनु भएन । पहिलो किस्ता पाइयो । घरको छाना राख्न बाँकि छ । पैसा नपुगेर सम्पन्न गर्न पाइएन ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
भुकम्प पुन निर्माण आयोजना (भवन) बाट उक्त जिज्ञासाको सम्बोधन हुने व्यहोरा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त भएकाेले फछर्याैट । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
अनुसुचि १२ को फर्म भर्नुभएकोले दोस्रो किस्ता तुरुन्त उपलब्ध हुने जानकारी भुकम्प पुन निर्माण आयोजना (भवन) बाट आएकोले जिज्ञासाको सम्बोधन हुने व्यहोरा अनुरोध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |