तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2018-ZKMETL

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: अनुसूची १२ को फर्म भरे तर पूरा पैसा आएन । इन्जिनियरले पनि सुझाव र सल्लाह दिनु भएन । पहिलो किस्ता पाइयो । घरको छाना राख्न बाँकि छ । पैसा नपुगेर सम्पन्न गर्न पाइएन ।


ताजा अवस्था कार्यालय मिति
भुकम्प पुन निर्माण आयोजना (भवन) बाट उक्त जिज्ञासाको सम्बोधन हुने व्यहोरा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त भएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
अनुसुचि १२ को फर्म भर्नुभएकोले दोस्रो किस्ता तुरुन्त उपलब्ध हुने जानकारी भुकम्प पुन निर्माण आयोजना (भवन) बाट आएकोले जिज्ञासाको सम्बोधन हुने व्यहोरा अनुरोध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology