तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2018-ZVOLUN

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: बाल विकास शिक्षिकाको सम्बन्धमा के भई रहेको छ? भोलिका दिनमा सरकारले के गर्दै छ ?


ताजा अवस्था कार्यालय मिति
शिक्षा एेन २०४९ को आठौ संसोधनले प्रारंभिक वाल विकास केन्द्रका सहजकर्ताहरुको व्यवस्थापन गर्ने गरी कानुनी व्यवस्था भएको छ । शिक्षाको संगठनमा प्ररम्भिक वालविकास कक्षालाइ समावेश गरेकाले उनिहरुको सेवा सुविधा अभिवृद्धि गर्न सरकारले ध्यान दिएको छ । आगामि बजेट तथा कार्यक्रममा प्रारम्भिक वालविकास केन्द्रका सहजकर्ताहरुको सेवा सुविधालाइ ध्यान दिने तर्फ प्रदेश सरकार सचेत रहेको छ । सामाजिक विकास मन्त्रालय
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology