तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2019-LCL1PA

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : सन्तोष सापकोटा, लमजुङ

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: नमस्कार ! सम्बन्धीत बिज्ञहरूमा - यो डुम्रे बेशीशहर हुदै मनांग सम्म को राजमार्ग को नाम किन ? तिलिचो राजमार्ग राख्न सकिदैन ? यो पर्यटन सग सम्बन्धित र डुम्रे बाटै मनाग र तिलिचो लाई गन्तब्य बनाएकोले र तिलिचोको सम्मान गर्दछ । कृपया औपचारिक रूपमै यस सडक को नामाकरण तिलिचो राजमार्ग गरियोस -नमिल्ने भए जानकारी पाउ सर । धन्यबाद ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सुझाव को लागु धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology