ट्र्याक नम्बर : 09-2019-OHKQMZ
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: बाग्लुङ नगरपालिकामा एक दिन आकाशबाट पानी पर्दा सात दिन सम्म ढल जस्तो पानी आउँछ। एक घर एक धारा कार्यक्रम अन्तर्गत यस नगरपालिकाको वडा नं ६ मा कुनै गाउँ मा निशुल्क जडान गरिएको छ। कुनै गाउँमा ८/१० मिटर पाईपलाई ८०००।- उठाएको छ। साथै श्रमदान पनि गर्नु परेको छ। प्रति घर १३०० का दरले पैसा उठाएको छ। वडा अध्यक्ष समक्ष कुरा राख्दा यसो नगरेमा यो कार्यक्रम चलाउन सकिदैन भन्ने जवाफदिनु भयो।यो बारेमा विस्तृत जानकारी पाउँ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस सम्वन्धमा के कसाे भए गरेकाे हाे भनि च.नं. सिएम २१ मिति ०७६।६।२मा बाग्लुङ नगरपालीकाकाे कार्यालय बाग्लुङ र खानेपानी तथा सरसफाइ कार्यालय बाग्लुङमा जानकारी माग गरीएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |