+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2019-RY8MBM
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना SANTOSH SAPKOTA, LAMJUNG
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण लोकमार्ग विवादको अन्त - साझा उत्तम उपाय - PAUDI देखि थाक्ले सम्म को विवाद - मजुवाफाटको माथिलो भाग र पाखोबारीको बीच बाटै लानुहोस न खेती गरिने फाट मासिने डर न बजार भत्काउने लफडा , तेसैले समयेमै ध्यान दियेयर नक्सा हेर्नुहोस UPLOAD गरि पठाएको छु। THANKYOU
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
सुझाव को लागु धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल