तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2019-RY8MBM

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : SANTOSH SAPKOTA, LAMJUNG

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: लोकमार्ग विवादको अन्त - साझा उत्तम उपाय - PAUDI देखि थाक्ले सम्म को विवाद - मजुवाफाटको माथिलो भाग र पाखोबारीको बीच बाटै लानुहोस न खेती गरिने फाट मासिने डर न बजार भत्काउने लफडा , तेसैले समयेमै ध्यान दियेयर नक्सा हेर्नुहोस UPLOAD गरि पठाएको छु। THANKYOU


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सुझाव को लागु धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology