ट्र्याक नम्बर : 09-2019-UXBLRG
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा महानगरपालिकाकाे सिद्धार्थ चाेक देखी पर्स्याङ जाने बाटाेमा रहकेा खाल्डाेहरु लाइ कमसल बस्तुहरुले पुर्ने काम भएकाेले भत्कीइ सकेकाे साथै पर्स्याङ भन्दा माथीकाे फिर्केखाेला माथी बनेकाे पुमा खाल्डाे रहेकाे रेलिङ समेत भाँचिएकाेले आवात जावातमा असुविधा भइरहेकाे कारण अविलम्ब सम्बन्धित निकायकाे ध्यान जान आवह्यक देखिएकाे हुँदा र उक्त सडक मर्मत सुधार हाेस ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |