+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2019-ZBTCSY
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना हेमराज अधिकारी, पोखरा २१ कास्की
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण यातायात व्यवस्था कार्यालय गण्डकीको यातायात लाइसेन्स अनलाइन आवेदन प्रकृया अव्यवस्थित छ । यो अनलाइन आवेदन प्रकृया जनताको पहुचँमा छैन । यातायात कार्यालयका कर्मचारी बिचाैलिया र ड्राइभिङ इन्सिच्युटको मिलेमतोमा खुल्ने र बन्द हुने गर्दछ । सेवाग्राही सगँ १००० देखी २५०० सम्म रकम असुल गरी बिचाैलियाले आवेदन फारम भर्ने गरेका छन् । यसलाइ व्यवस्थित एवम् सेवाग्राहीको पहुचँमा पुर्याइदिने व्यवस्थाका लागि अनुरोध ।
कार्यहरू
यस सम्वन्धमा सुधारकाे लागी गर्न सिकने उपायहरु अविलम्व अगाडी बढाउन भनि यातायात व्यवस्था विभाग काठमाणंडाै च.नं. सिएम २० मिति ०७६।६।१मा लेखी पठाइएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
आ का को लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल