+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2020-85TCHR
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार दैनिक जीवनका सार्वजनिक विषयवस्तुसँग सम्बन्धित समस्याहरु
गुनासो/उजुरीको संक्षिप्त विवरण हाज बजारमा प्याजको मूल्य वृद्दी भएर जनजीवन प्रभावित भएको छ। आजभन्दा तीन दिन अगाडी प्याजको मूल्य ६० थियो तर हाल प्रतिकेजी १३० रुपैया भएको छ। यस सम्बन्धमा प्रदेश सरकारबाट के कस्ता कदमहरु चालिएका छन्, जनताको जनविवनमा सहज होस् भनी नजिकमा नै सरकारको स्थापना भएको तर सिंहदरवारबाटनै नियन्त्रण हुनुपर्ने अवस्था भए प्रदेश सरकारको औचित्य के, बजार अनुगमनको व्यवस्था प्रदेश सरकारले कसरी गरेको छ।
कार्यहरू
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल