तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2020-85TCHR

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: हाज बजारमा प्याजको मूल्य वृद्दी भएर जनजीवन प्रभावित भएको छ। आजभन्दा तीन दिन अगाडी प्याजको मूल्य ६० थियो तर हाल प्रतिकेजी १३० रुपैया भएको छ। यस सम्बन्धमा प्रदेश सरकारबाट के कस्ता कदमहरु चालिएका छन्, जनताको जनविवनमा सहज होस् भनी नजिकमा नै सरकारको स्थापना भएको तर सिंहदरवारबाटनै नियन्त्रण हुनुपर्ने अवस्था भए प्रदेश सरकारको औचित्य के, बजार अनुगमनको व्यवस्था प्रदेश सरकारले कसरी गरेको छ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology