तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 09-2020-GBQWLV

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Namaskar Sir, Sir Pokhara - 17 Gharipatan Chowk bata Himalayan Eye Hospital jani sadak ko right side ko third ghar le footpath michera bike halni pakki dhalang gareko xa. Kati le chahi yo ghar le fohor pani direct nala ma misayeko xa pani vanirako xa. Yo ghar dhani chahi Nandalal Adhikari ho vanni sunna ma aako xa. Tesaile yo mapdanda biparit ko samrachana hatauna ko lagi ma anurod garda xu. Huss Dhanyabad.


ताजा अवस्था कार्यालय मिति
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
आवस्यक कारवाहीको लागी पोखरा महानगर पालिका मा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology