+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2022-S1OBX5
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना Bivek Acharya, Pokhara-15
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार अन्य
गुनासो/उजुरीको संक्षिप्त विवरण भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश को वेवसाईट खोल्दा विवरण केहि पनि नदेखिएको र त्यहाँको विवरण आवश्यक परेको छ वेवसाईटको समस्या आज मात्र नभई पटक पटक देखिएको छ। के कारण ले होला ?
कार्यहरू
तँपाइकाे गुनासाे भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गुनासो फर्छयौटका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल