ट्र्याक नम्बर : 10-2018-6E8EML
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: वि पी चोक चिप्लेढुंगा नजिकको सोलार पोल जीर्ण अवस्थामा छ । यसको मर्मत संभार कसले गर्ने हो ? कुनै पनि बेला दुर्घटना हुन सक्छ ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |