ट्र्याक नम्बर : 10-2018-72NGU3
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: प्रदेशको शहरी विकास जनता आवाश कार्यक्रम कस्ले हेर्दछ र काम गर्ने कर्मचारीको सरुवा /व्यवस्थापन कसरी हुन्छ ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
भौतिक पूर्वाधार विकास मन्त्रालय बाट गुनासाेका बारेमा लेखी आएकाेले फछर्याैट | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
जनता आवास कार्यक्रम यसै अा. ब. बाट प्रदेशमा हस्तान्तरण भै अाएको र कर्मचारी व्यवस्थापन हुने क्रममानै रहेको हुदां कर्मचारी व्यवस्थापन भएपछी सो कार्यक्रम प्रदेशकाे भाैतिक पूर्वाधार विकास मन्त्रालय वा साे अन्तर्गतका निकायबाट कार्यान्वयन हुने व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार विकास मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |