तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 10-2018-8XOYYL

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: स्याङ्जाको आधिखोला गाउँपालिकाको सेतीदोभान र साविक फापरथुम गा.वि.स. जोड्ने आधिखोलामा ०७२ असार मसान्तसम्म सम्पन्न हुने गरी संझौता भई कार्य प्रारम्भ गरी करिब १५% काम सम्पन्न भएपछी उक्त निर्माणाधिन पुलको कार्य रोकिएको छ ।सुनिन्छ ठेकेदारले रु २ करोड बुझिसक्यो । सडक डिभिजन कार्यालय पोखरा र ठेकेदार बीचको गलत प्रवृतिले उक्त पुल निर्माण कार्यले गति लिन सकेन सम्बन्धित ठेकेदार र सडक डिभिजन लाई आवश्यक कारवाही गरी कारवाहि गरी कार्य सु.चारू गरी पाउँ ।


ताजा अवस्था कार्यालय मिति
मिति ०७५।७।८मा च.नं.सि. एम. २४ बाट यस विषयमा के कसो भए गरेको हाे साे काे यथार्थ विवरण तुरुन्त पठाइ दिनुहुन अनुरोध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology