| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 10-2018-8XOYYL | 
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको | 
| निवेदकको नाम र ठेगाना | गाेप्य | 
| गुनासो स्रोत | फोन कल | 
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | स्याङ्जाको आधिखोला गाउँपालिकाको सेतीदोभान र साविक फापरथुम गा.वि.स. जोड्ने आधिखोलामा ०७२ असार मसान्तसम्म सम्पन्न हुने गरी संझौता भई कार्य प्रारम्भ गरी करिब १५% काम सम्पन्न भएपछी उक्त निर्माणाधिन पुलको कार्य रोकिएको छ ।सुनिन्छ ठेकेदारले रु २ करोड बुझिसक्यो । सडक डिभिजन कार्यालय पोखरा र ठेकेदार बीचको गलत प्रवृतिले उक्त पुल निर्माण कार्यले गति लिन सकेन सम्बन्धित ठेकेदार र सडक डिभिजन लाई आवश्यक कारवाही गरी कारवाहि गरी कार्य सु.चारू गरी पाउँ । | 
| कार्यहरू | मिति ०७५।७।८मा  च.नं.सि. एम. २४ बाट यस  विषयमा के कसो भए गरेको हाे साे काे यथार्थ  विवरण    तुरुन्त  पठाइ दिनुहुन  अनुरोध छ ।
                                                    
                                                        
                                                                                                        भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएकाे छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 | 
 
                    