ट्र्याक नम्बर : 10-2018-CPEAT6
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा महानगरपालिका चाउथेबाट विजयपुर जाने राजमार्गमा २ वटा स्कूटर दुर्घटना भयो । सडकमा खाल्टा खुल्टी धेरै छन । ग्राभेल गरी मर्मत गर्नु पर्ने । र पिच पनि छिटो हुनु पर्यो । दशै अघि नै खाल्टा खुल्टी पुरी रोलर लगाउने काम होस ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
खाल्टाहरु पुर्ने कार्य सम्पन्न भै सकेको | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
डिभिजन सडक कार्यालय पाेखराकाे मिति ०७५।६।२५ च.नं.१६१काे पत्र बाट यस सम्वन्धमा जानकारी प्राप्त भए अनुसार चाउथे बाट विजयपु जाने राजमार्ग मा रहेका खाल्टा खुल्टि यथािसध्र पुर्नुपर्ने भन्न् सम्पन्धकाे गुनासाेकाे जानकारी प्राप्त भयाे साे सम्वन्धमा उत्त स्थानमा खाल्टा खुल्टी पुर्ने तथा सडक मर्मत सुधार गर्ने कार्यकाे थालनी भइसकेकाे र उत्त कार्य दशै अगावै सम्पन्न हुने व्यहाेरा जानकारी प्राप्त भएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
मिति २०७५।६।२२ च.नं. cm २०मा डिभिजन सडक कार्यालय पोखरामा यस बारेमा के कसो भए गरेकाे छ साे सम्वन्धमा जानकारी माग गरिएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |