तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 10-2018-G4FY1T

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Hari krishna gautam, Myagdi

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: श्रीमान मुख्यमन्त्री ज्यू गण्डकी प्रदेश, पोखरा महोदय, उपरोक्त विषयमा केही दिन अगाडी गण्डकी प्रदेशले सार्वजनिक गरेको लोगो देखेर दुख लाग्यो । गण्डकी प्रदेश भित्र रहेको धौलागिरी हिमाल विश्वकै सातौं अग्लो धौलागिरी हिमाल ९८ हजार १ सय ६७ मिटर उचाई० छ । विश्वभर जसरी सगरमाथाले नेपाल चिनिएको छ त्यसैगरी धौलागिरी हिमालले पनि नेपालीको शीर उच्च बनाएको छ । प्रदेश सरकारले आफ्नै प्रदेशभित्र रहेको धौलागिरी हिमाललाई समेत अपमान गरेको यो भन्दा अर्को कुनै प्रमाण चाहिदैन् । लोगोमा समावेश गरिएको माछापुच्छेको ठाउँमा तत्काल धौलागिरी हिमाल राखेर नयाँ लोगो सार्वजनिकको अनुरोध गर्दछु । यो कुरा मुख्यमन्त्रीको कानमा पुग्नुपर्छ ।


ताजा अवस्था कार्यालय मिति
सुझावको लागि धन्यवाद । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
मुख्यमन्त्रीज्यू समक्ष पेश गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
Prem ji ,please send this grievance to chief minister. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology