तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 10-2018-K1541V

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा महानगरपालिका वडा नं. ८ पर्ने रत्न चोकमा रहेको प्रतिक्षालायको छत फुटेर जोखिमपुर्ण रहेको छ साथै कुनै पनि बेला छत खसेर मानवीय क्षति हुन सक्ने भएको सो को मर्मत सम्भार गरी दुखद मानवीय क्षति हुनबाट जोगाउन पहल हुनुपर्यो ।


ताजा अवस्था कार्यालय मिति
तपाईको गुनासो प्रकृयामा लगिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology