ट्र्याक नम्बर : 10-2018-K1541V
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा महानगरपालिका वडा नं. ८ पर्ने रत्न चोकमा रहेको प्रतिक्षालायको छत फुटेर जोखिमपुर्ण रहेको छ साथै कुनै पनि बेला छत खसेर मानवीय क्षति हुन सक्ने भएको सो को मर्मत सम्भार गरी दुखद मानवीय क्षति हुनबाट जोगाउन पहल हुनुपर्यो ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तपाईको गुनासो प्रकृयामा लगिएको छ । | आन्तरिक मामिला तथा कानून मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |