तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 10-2018-M16FTZ

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : Sagar Dahal, Pokhara

माध्यम: Web

बिषयकाे संक्षिप्त विवरण: Aja samma maile dherae awasek gunaso haru matra rakhye tara aja samma auta pani kaam vako xaena???? kina esto???? Esto nai garni vaye hellocm web hatauda hunxa...kri kaam ko xaena???? Pardesh ko rajdhani re Pokhara tara pardesh sarkar aayepaxi yeha bikash 1% pani vayeko xaena tara binash matra vako xa???? khoi ta sadak, pool, hospital, education, drinking water, etc ko development ???? khoi Pokhara ra yeha ka kura haru ko conservation????? Esto sundar thau ko kunai kadar nai xaena???? Eslai jogaye ra milaye ta jhan ultae rajye lai nai faida xa??? khoi chineko??? tesae jyan gumaunu parexa aja janta le abebastit sadak, sanguro sadak ra bijuli ko pole le garda???? Na aja samma kunai kaam vako xa na yojana nae aako xa??? kaile hunxa prithivi chwk to bijaypur 8 lane ra bijaypur to kotre 6 lane??? kaile pool thapinxa chinese pool ra bijaypur pool ma??? kaile banxa amarsingh ra buddha chwk ma underpass??? voli ko lagi aja nae bikash garau natra ktm ko jasto dukha paiyela??? siknus kei ktm bata??? aba roknus Pokhara ma ghar banna???? bebastit garnus Pokhara lai??? yeha harek tole ma park, khel maidan, dumping site, parking, pond, etc banaunus???? Lake haru conservation garnus??? fewa taal ra kamalpokhari lai paila kai aakar ma farkaunus???? please do fast.....???? Do work or delete this web.....???? Thank you.


ताजा अवस्था कार्यालय मिति
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट निवेदन कर्ताले यस अधि पनि विभिन्न विषयमा उजुरी गर्नु भएकाे र साे सम्वन्धमा भए गरेकाे कारवाहीकाे जानकारी समेत सम्वन्धित लाइ दिइ सकिएकाे भनी लेखी आएकाेले फछर्याैट गरिएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
मिति ०७५।७।१३मा उत्त गुनासाे उपर कारवाही हुदा निवेदन कर्ताले यस अधि पनि विभिन्न विषयमा उजुरी गर्नु भएकाे र साे सम्वन्धमा भए गरेकाे कारवाहीकाे जानकारी समेत सम्वन्धित लाइ दिइ सकिएकाे छ ।यसै निवेदनमा उल्लेख भएका पृथ्वीचाेक देखी विजयपुर ८ लेन सडक र विजयपुर काेत्रे ६ लेन सडक सन्दर्भमा उत्त सडककाे कार्यक्षाेत्र संघीय सरकार अन्तर्गतकाे सडक डिभिजन कार्यालय मा समेत जानकारी गराइ सकिएकाे छ । यद्यपि उत्त निकायबाट स्पष्ट रुपमा कर्यान्वयन काे जानकारी प्राप्त भै सकेकाे छैन । यसैगरी चाइनिज पुल र विजयपुर पुल दुवै साेही सडककाे खण्डमा रहेकाे हुदां उत्त निकाय नै जिम्म्वार देखीन्छ। यसमा प्रदेश सरकारले समेत अावश्यक समन्वय गरी रहेकाे छ । निवेदक कर्ताकाे विभिन्न विषायहरु दीर्धकालीन रुपमा कार्यान्वयन हुने हुदां निति निर्माण एवं याेजना छनाेट चरणमा अावश्यक कारवाही गरिने जानकारी दिदै यहांकाे सुझाव काे लागी यस मन्त्रालय धन्यवाद दिदै अाभारी रहेकाे व्यहाेरा जानकारी गराइन्छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
गुनासो भौतिक पूर्वाधार विकास मन्त्रालय तथा पोखरा महानगरपालिकालाई पठाउने र सोको जानकारी माननीय मुख्य मन्त्रीज्यू तथा प्रदेश नीति तथा योजना आयोगका माननीय उपाध्यक्षज्यूलाई समेत गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
गुनासोलाई प्रदेश सरकारका सरोकारवाला मन्त्रालयहरूमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology