तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 10-2018-ODPT54

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: सिद्धार्थ राजमार्गकाे बिरौटा राममन्दिर चाेकमा सडककाे खाल्डा खुल्डी टालटुल गर्ने क्रममा गम्भीर लापरवाही भएको । सडककाे धुलो र माटो नहटाइ सोझै अलकत्र हालेकोले सडक सुधार कार्य गुणस्तर भएन । तत्काल काम रोकी गुणस्तर कायम गर्न लगाउनु पर्याै ।


ताजा अवस्था कार्यालय मिति
यस सम्वन्धमा डिभिजन सडक कार्यालय पाेखरा कास्कीलाई फाेनबाट जानकारी गराईएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
गण्डकी प्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालयका सुचना अधिकारीलाइ फोन मार्फत जानकारी समेत गराइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology