तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2018-ODPT54 |
| मिति | |
| स्थिति | समाधान भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | पूर्वाधार विकास बिषयक |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सिद्धार्थ राजमार्गकाे बिरौटा राममन्दिर चाेकमा सडककाे खाल्डा खुल्डी टालटुल गर्ने क्रममा गम्भीर लापरवाही भएको । सडककाे धुलो र माटो नहटाइ सोझै अलकत्र हालेकोले सडक सुधार कार्य गुणस्तर भएन । तत्काल काम रोकी गुणस्तर कायम गर्न लगाउनु पर्याै । |
| कार्यहरू |
यस सम्वन्धमा डिभिजन सडक कार्यालय पाेखरा कास्कीलाई फाेनबाट जानकारी गराईएकाे व्यहाेरा अनुराेध छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
गण्डकी प्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालयका सुचना अधिकारीलाइ फोन मार्फत जानकारी समेत गराइएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|