तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 10-2018-QJA5DM

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: सिंगा तातोपानी म्याग्दीमा दिनहुँ ठूलो संख्यामा मानिसहरु तातोपानीमा डुबीरहेका छन् । तर यसको सकारात्मक नकारात्मक असरबारे कुनै अध्ययन भएको छैन । छालाको रोगीहरु तथा अन्य प्रकारका रोगीहरुलाई पर्ने सकारात्मक, नकारात्मक असरबारे प्रदेश स्तरबाट अध्ययन अनुसन्धान होस् भन्ने निवेदन छ ।


ताजा अवस्था कार्यालय मिति
सामाजिक विकास मन्त्रालयबाट लेखी आए वमाेजिम सिंगा तातोपानी कु‌ण्ड व्यवस्पथापन समितिका अध्यक्षका अनुसार कुण्डको पानिको गुणस्तर परिक्षण गरिएको र सो पानि छाला तथा वाथका बिरामिहरुका लागि उपयोगी रहेको छ भन्ने जानकारी प्राप्त भएको । महत्वपूर्ण सुझावको लागी धन्यवाद मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सामाजिक विकास मन्त्रालयबाट लेखी आए वमाेिजम सिंगा तातोपानी कु‌ण्ड व्यवस्पथापन समितिका अध्यक्षका अनुसार कुण्डको पानिको गुणस्तर परिक्षण गरिएको र सो पानि छाला तथा वाथका बिरामिहरुका लागि उपयोगी रहेको छ भन्ने जानकारी प्राप्त भएको । महत्वपूर्ण सुझावको लागी धन्यवाद मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
म्याग्दी जिल्लामा अवस्थित सिंगा तातोपानी कु‌ण्डलाइ थप व्यवस्थित बनाइ सो कु‌ण्डको तातोपानिको फाइदाहरुको वैज्ञानिक अध्ययन अनुसन्धान गर्न प्रदेश सरकारले कार्यक्रम ल्याउनेछ । सिंगा तातोपानी कु‌ण्ड व्यवस्पथापन समितिका अध्यक्षका अनुसार कुण्डको पानिको गुणस्तर परिक्षण गरिएको र सो पानि छाला तथा वाथका बिरामिहरुका लागि उपयोगी रहेको छ । महत्वपूर्ण सुझावको लागी धेरै धेरै धन्यवाद !!! सामाजिक विकास मन्त्रालय
तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
योजना तयार गर्ने तथा अध्ययन/अनुसन्धानसँग सम्बन्धित विषय भएकाले यो निवेदनलाई थप कारवाहीका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग र सामाजिक विकास मन्त्रालयमा पठाउने । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology