तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 10-2018-QRDGKA

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा सेती नदीको बाँध भन्दा माथि याम्दी पुल भन्दा तल पोखरा वागलुङ राजमार्गमा धेरै मोबिल पोखिएर दुर्घटना बढेको छ । तुरुन्त कारवाही गरिनुपर्ने देखिन्छ ।


ताजा अवस्था कार्यालय मिति
उक्त स्थानमा तत्काल बालुवा राखी समस्या समाधान गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सडक डिभिजन कार्यालय कास्कीका डि इ श्री प्रेम खत्रीलाई फोन सम्पर्क गरी आवश्यक कार्यार्थ जानकारी गराइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे सम्बन्धित कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology