तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 10-2018-S1MWE4

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा-नागडाँडा-फुलबारी-अार्थर जाने सार्बजनिक यातायातका साधनहरु न्युन भएको कारण यात्रा गर्दा छतमा बस्नु पर्ने साथै काेच्चिएर जोखिमपुर्ण,कष्टकर यात्रा गर्न परेको । बस हरुले प्रहरी चेकपोष्ट नजिक पुगेपछि छतबाट यात्रु झारी २००/३०० मिटर हिडाइ पुन छतमा बसाल्ने गरेको । यातायात ब्यबसायीको मनोमानी कहिले सम्म ? छतमा यात्रु राख्ने र क्षमता भन्दा बढी यात्रु राख्ने सवारी साधनलाइ कार्वाही हुन पर्याे । अाउदो तिहारमा यात्रा गर्दा सहजपुर्ण तरिकाले हुनेगरी अाबस्यक ब्यबस्था मिलाउन पर्याे ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology