+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2018-UDYBQQ
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार आकस्मिक प्रकृतिका गुनासा
गुनासो/उजुरीको संक्षिप्त विवरण पोखरा वि.पी. चोक चिप्लेढुङ्गा, मुक्तिनाथ विकास बैंक नेर सोलारको पोल जिर्ण अवस्थामा छ । यसको मर्मत संभार कसले गर्ने हो ? कुनै पनि बेला दूर्घटना हुन सक्छ । मानवीय क्षति सम्म हुन सक्ने जोखिम छ । तुरून्त मर्मत हुनुपर्यो ।
कार्यहरू
गुनासो सम्बन्धमा पोखरा महानगरपालिकाका सूचना अधिकारी उपसचिव श्री गंगालाल सुवेदीलाई तत्काल आवश्यक कारवाहीका लागि जानकारी गराइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल