तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 10-2018-UDYBQQ

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा वि.पी. चोक चिप्लेढुङ्गा, मुक्तिनाथ विकास बैंक नेर सोलारको पोल जिर्ण अवस्थामा छ । यसको मर्मत संभार कसले गर्ने हो ? कुनै पनि बेला दूर्घटना हुन सक्छ । मानवीय क्षति सम्म हुन सक्ने जोखिम छ । तुरून्त मर्मत हुनुपर्यो ।


ताजा अवस्था कार्यालय मिति
गुनासो सम्बन्धमा पोखरा महानगरपालिकाका सूचना अधिकारी उपसचिव श्री गंगालाल सुवेदीलाई तत्काल आवश्यक कारवाहीका लागि जानकारी गराइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology