ट्र्याक नम्बर : 10-2018-W4YONA
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: बा.१.झ ९६२२ नं को सरकारी गाडीले कार्यालय समयभन्दा वाहिर Restaurant & Bar तिर देखिने र विविध घरायसी सामाग्री ढुवानी गर्ने गरेको बुझिएकोले सो सम्बन्धमा यथार्थ बुझी कारवाहि गरी जानकारी दिनुहुन
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
गुनासाे सम्बाेधन भएकाेले फछर्याैट । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
अान्तरिक मामिला तथा कानुन मन्त्रालयको च.न. ४२१ मिति २०७५।७।३० को पत्रसाथ प्राप्त ४ नं. प्रदेश प्रहरी कार्यालय को च.नं.१२५२ मिति २०७५।७।२९ को पत्रानुसार उक्त गाडी प्रदेश अन्तरगत नरहेको साथै ट्राफिक प्रहरी तथा मातहात प्रहरि इकाइहरुबाट नियमितरुपमा कडाइका साथ चेकजाच भइरहेको जानकारी प्राप्त | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाईको गुनासो प्रकृयामा लगिएको छ । | आन्तरिक मामिला तथा कानून मन्त्रालय | |
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |