तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2018-XP7M0A |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | दैनिक जीवनका सार्वजनिक विषयवस्तुसँग सम्बन्धित समस्याहरु |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखरामा प्लाष्टिकको कपहरू निषेध गरिएको अवस्थामा समेत पोखराको क्षेत्रीय अस्पतालमा रहेको क्यान्टिनमा प्लास्टिक कपहरू प्रयोग भैरहेको छ। |
| कार्यहरू |
सामाजिक विकास मन्त्रालयबाट
यस सम्बन्धमा आवश्यक कारवाहिकालागि भनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाइ पत्राचार गरेकाे भनि लेखी आएकाेले फछर्याैट ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
यस सम्बन्धमा आवश्यक कारवाहिकालागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाइ पत्राचार गरिएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|