तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 10-2018-XP7M0A

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरामा प्लाष्टिकको कपहरू निषेध गरिएको अवस्थामा समेत पोखराको क्षेत्रीय अस्पतालमा रहेको क्यान्टिनमा प्लास्टिक कपहरू प्रयोग भैरहेको छ।


ताजा अवस्था कार्यालय मिति
सामाजिक विकास मन्त्रालयबाट यस सम्बन्धमा आवश्यक कारवाहिकालागि भनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाइ पत्राचार गरेकाे भनि लेखी आएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस सम्बन्धमा आवश्यक कारवाहिकालागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाइ पत्राचार गरिएको छ । सामाजिक विकास मन्त्रालय
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology