ट्र्याक नम्बर : 10-2018-YADY8T
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा महानगरपालिका औधोगिक क्षेत्रको गेटभन्दा १०० मीटर तल खानेपानी पाईप फुटी हाईवे पिच भत्किएको अवस्था रहेकोले खानेपानी अफिसमा २ पटक ३ जना कर्मचारीलाई फोन भएको तर मर्मत कार्य नभएको ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
भौतिक पूर्वाधार विकास मन्त्रालय बाट गुनासाे सम्बाेधन भएकाे भनी लेखी आएकाेले फछर्याैट । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
खानेपानी संथान पाेखारामा मिति ०७५।६।२५मा फाेननं ४६५२३७मा संम्पर्क गर्दा तहा कार्यालयका लेखा अधिकृत श्री जिवनाथ ज्ञावली सगं संम्पक भै कुरा हुदा उत्त स्थानमा हाल मर्मत कार्य भैरहेकाे र अाज भाेलीमा नै कार्य सम्पन्न हुने भनी जानकारी दिनुभएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे नेपाल खानेपानी संस्थान, पोखरा शाखामा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |