तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 10-2018-YJX47D

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: स्वास्थ्य विमा कार्यक्रम गण्डकी हस्पिटलमा मात्रै भएकोले विरामीको चाप बढ्न गई लाईन वस्दा पालो आउन निकै समय कुर्नु पर्ने अवस्था रहेको छ ।स्वास्थ्य विमा गरे पछि झन सहज हुनुपर्ने मा हस्पिटलमा पालो नआउने भएपछि किन गराउनु पर्यो स्वास्थ्य विमा कार्यक्रम।यस्तो खालको कार्यक्रम अप्रभावकारी भएछि जनताले सूख अनुभुति कहिले गर्ने यसको उचित समाधानको लागि पहल गरिदिनुहोला ।


ताजा अवस्था कार्यालय मिति
यस गुनासाेकाे सम्बन्धमा सामाजिक विकास मन्त्रालयले पहल गरिरहेको छ भनी आएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
स्वास्थ्य विमा कार्यक्रमलाइ थप प्रभावकारी बनाइ बिमितले सहज रुपमा गुणस्तरिय स्वास्थय सेवा पाउने वातावरण सुनिश्चित गर्न सामाजिक विकास मन्त्रालयले पहल गरिरहेको छ । सामाजिक विकास मन्त्रालय
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology