तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 10-2018-YJX47D |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | फोन कल |
| गुनासोको प्रकार | स्वास्थ्य र शिक्षा सम्बन्धी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | स्वास्थ्य विमा कार्यक्रम गण्डकी हस्पिटलमा मात्रै भएकोले विरामीको चाप बढ्न गई लाईन वस्दा पालो आउन निकै समय कुर्नु पर्ने अवस्था रहेको छ ।स्वास्थ्य विमा गरे पछि झन सहज हुनुपर्ने मा हस्पिटलमा पालो नआउने भएपछि किन गराउनु पर्यो स्वास्थ्य विमा कार्यक्रम।यस्तो खालको कार्यक्रम अप्रभावकारी भएछि जनताले सूख अनुभुति कहिले गर्ने यसको उचित समाधानको लागि पहल गरिदिनुहोला । |
| कार्यहरू |
यस गुनासाेकाे सम्बन्धमा सामाजिक विकास मन्त्रालयले पहल गरिरहेको छ भनी आएकाे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
स्वास्थ्य विमा कार्यक्रमलाइ थप प्रभावकारी बनाइ बिमितले सहज रुपमा गुणस्तरिय स्वास्थय सेवा पाउने वातावरण सुनिश्चित गर्न सामाजिक विकास मन्त्रालयले पहल गरिरहेको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
|