+ -

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेल्लो मुख्यमन्त्री

गण्डकी प्रदेश, पाेखरा नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2019-C8DW3S
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य
गुनासो स्रोत फोन कल
गुनासोको प्रकार पूर्वाधार विकास बिषयक
गुनासो/उजुरीको संक्षिप्त विवरण विजयपुर खोलामा वेलीव्रिज बनेको पनि ३, ४ महिना भै सक्याे। मुख्यमन्त्रीज्यूबाट उद्घाटन भएकै हाे । नेपाल सरकारले visit Nepal 2020 भनेर कार्यक्रम राखेकाे पनि छ। वेलीव्रिज बने पछि वारी पारी ५०। ५० मिटर बाटाे पीच नगर्दा धुलाेकाे कारण जनजीवन निकै कष्टकर भएकाे हुँदा गण्डकी प्रदेश सरकारकाे पहलमा छिटाे भन्दा छिटाे उक्त बाटाे पीच भइ दिए हुन्थ्याे भन्ने अपेक्षा राख्दछु ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल