तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 10-2019-WIRUOF

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: मैले मिति २०६२ सालमा पोखरा विरौटामा कार्की खाजा घर अगाडीको खोला नजिक जग्गा लिएको थिए । पहाडमा मेरो पुर्खौली सम्पत्ति खासै केही छैन, त्यही विरौटाको जग्गामा सानो घर टहरो वनाइ वस्नु पर्‍यो भन्दा नगर प्रमुखज्यू संग सम्पर्क गर्दा हुन्छ हेरौला बनाउन पाउनुहुन्छ भन्न् हुन्छ, न.पा का इन्जिनियरसंग सल्लाह माग्दा मापदण्ड लाग्छ हाम्रो तहबाट सम्भव छैन भन्छन्, अरु सवैले त्यही घर टहरा बनाई बसी रहेका छन्, पक्की घर पनि वनेका छन्, म पोखरा घर बनाइ वस्नु पर्‍‍यो भन्दा मैले नपाउदाँ म ठूलो अन्यायमा परे, मेरो गुनासो राम्रोसँग समाधान हुन्थ्यो कि ।


ताजा अवस्था कार्यालय मिति
तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology