| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 10-2019-WIRUOF | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| निवेदकको नाम र ठेगाना | गाेप्य | 
| गुनासो स्रोत | फोन कल | 
| गुनासोको प्रकार | दैनिक जीवनका सार्वजनिक विषयवस्तुसँग सम्बन्धित समस्याहरु | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मैले मिति २०६२ सालमा पोखरा विरौटामा कार्की खाजा घर अगाडीको खोला नजिक जग्गा लिएको थिए । पहाडमा मेरो पुर्खौली सम्पत्ति खासै केही छैन, त्यही विरौटाको जग्गामा सानो घर टहरो वनाइ वस्नु पर्यो भन्दा नगर प्रमुखज्यू संग सम्पर्क गर्दा हुन्छ हेरौला बनाउन पाउनुहुन्छ भन्न् हुन्छ, न.पा का इन्जिनियरसंग सल्लाह माग्दा मापदण्ड लाग्छ हाम्रो तहबाट सम्भव छैन भन्छन्, अरु सवैले त्यही घर टहरा बनाई बसी रहेका छन्, पक्की घर पनि वनेका छन्, म पोखरा घर बनाइ वस्नु पर्यो भन्दा मैले नपाउदाँ म ठूलो अन्यायमा परे, मेरो गुनासो राम्रोसँग समाधान हुन्थ्यो कि । | 
| कार्यहरू | तँपाइकाे गुनासाे पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएकाे छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पाेखरा नेपाल
                                                                                                        
                                                 | 
 
                    