ट्र्याक नम्बर : 11-2018-1CFKSR
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Web
बिषयकाे संक्षिप्त विवरण: पोखरा रत्नचोक मा लागु औसदी खुले आम फार्मेसी हरु ले दैनिक बेचि रहयको र येस्को असर समाज मा भयको हुदा करभाही को लागी आनुरोध
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, कास्कीमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
गुनासो जिल्ला प्रशासन कार्यालय कास्की पठाइ वोद्यार्थ आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाउने | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |