तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 11-2018-2FIY1M

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: प्रदेश सरकार बाट घोषणा भएका नयाँ बिकास अायोजना ( नयाँ शहर अायोजना र जनता अावास कार्यक्रम) कहिले देखी शुरुवात हुन्छ ?


ताजा अवस्था कार्यालय मिति
गुनासोकर्ता लाइ फोन गरी जानकारी गराइएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइकाे गुनासाेकाे लागी धन्यवाद संघीय सरकार बाट प्रदेश सरकारमा याेजना हस्तान्तरण हुने कार्य जारी रहेकाे र याेजना र वजेट हस्तान्तरण भै अाएपछी यही मंसीर महिना बाटै याेजना कार्यान्वयन कार्यमा जाने व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology