ट्र्याक नम्बर : 11-2018-2FIY1M
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: प्रदेश सरकार बाट घोषणा भएका नयाँ बिकास अायोजना ( नयाँ शहर अायोजना र जनता अावास कार्यक्रम) कहिले देखी शुरुवात हुन्छ ?
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
गुनासोकर्ता लाइ फोन गरी जानकारी गराइएको । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइकाे गुनासाेकाे लागी धन्यवाद संघीय सरकार बाट प्रदेश सरकारमा याेजना हस्तान्तरण हुने कार्य जारी रहेकाे र याेजना र वजेट हस्तान्तरण भै अाएपछी यही मंसीर महिना बाटै याेजना कार्यान्वयन कार्यमा जाने व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |