तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 11-2018-B2HY3O

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा स्वास्थ्य बिज्ञान प्रितष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको प्रोग्राम तर्फ कार्यरत हामी २५ जना कर्मचारीहरुले श्राब‌ण महिना देखी तलब भत्ता नपाएको हुदा तलब भत्ताको लागी अाबस्यक पहल हुन अनुरोध छ ।


ताजा अवस्था कार्यालय मिति
यस विषयमा सामाजिक विकास मन्त्रालय बाट लेखी आएकाेले फछर्याैट । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तँपाइकाे गुनासाे आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology