तपाईंको गुनासो/उजुरीको ताजा स्थिति


ट्र्याक नम्बर : 11-2018-PUGN0S

गुनासो प्राप्त भएको मिति:

निवेदकको नाम र ठेगाना : गाेप्य

माध्यम: Phone Call

बिषयकाे संक्षिप्त विवरण: पोखरा सिद्धार्थ चाेक देखी पर्स्याङचोक जाने मोटरबाटोमा खाल्डा खुल्डी धेरै भइ जोखिम उत्पन्न भएको । महानगर पालिकामा खबर गर्दा सुनुवाइ भएन । उक्त ठाउमा तत्काल मर्मत सुधार गर्न पर्याे ।


ताजा अवस्था कार्यालय मिति
यस गुनासकाे सम्बन्धमा सुनावाइ भएकाे भनि भौतिक पूर्वाधार विकास मन्त्रालयबाट जानकारी प्रप्त भएकाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
यस विषयमा पाेखरा महानगर पालिकामा काे कसाे भए गरेकाे छ भनी जानकारी माग गरिएकाेमा पाेखरा म .न‍. पा काे च. नै.४७२४ मिति ०७५।८।५काे पत्रानुसार उत्त सडककाे खाल्डा खुल्डी पुर्ने प्रक्रीयमा रहेकाे व्यहाेरा अनुराेध छ भनी लेखी अाएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
यस मन्त्रालय बाट च.नं. सिएम ३४ बाट यस विषयमा के कसाे भए गरेकाे हाे साे सम्वन्धी यथार्थ जानकारी तुरुन्त पठाइ दिनुहुन भनि पाेखरा महानगरपालिका मा पत्राचार गरीएकाे व्यहाेरा अनुराेध छ । भौतिक पूर्वाधार विकास मन्त्रालय
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
तपाइको गुनासो दर्ता भएकाे छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

यो प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संचार प्रविधिमा आधारित उजुरी, गुनासो/ व्यवस्थापनको लागि बनाईएको विद्युतीय संयन्त्र हो र यस संयन्त्रको सम्पूर्ण अधिकार यस कार्यालयमा निहीत रहनेछ।

Maintained By: Virtual Technology