ट्र्याक नम्बर : 11-2018-PUGN0S
गुनासो प्राप्त भएको मिति:
निवेदकको नाम र ठेगाना : गाेप्य
माध्यम: Phone Call
बिषयकाे संक्षिप्त विवरण: पोखरा सिद्धार्थ चाेक देखी पर्स्याङचोक जाने मोटरबाटोमा खाल्डा खुल्डी धेरै भइ जोखिम उत्पन्न भएको । महानगर पालिकामा खबर गर्दा सुनुवाइ भएन । उक्त ठाउमा तत्काल मर्मत सुधार गर्न पर्याे ।
ताजा अवस्था | कार्यालय | मिति |
---|---|---|
यस गुनासकाे सम्बन्धमा सुनावाइ भएकाे भनि भौतिक पूर्वाधार विकास मन्त्रालयबाट जानकारी प्रप्त भएकाे । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
यस विषयमा पाेखरा महानगर पालिकामा काे कसाे भए गरेकाे छ भनी जानकारी माग गरिएकाेमा पाेखरा म .न. पा काे च. नै.४७२४ मिति ०७५।८।५काे पत्रानुसार उत्त सडककाे खाल्डा खुल्डी पुर्ने प्रक्रीयमा रहेकाे व्यहाेरा अनुराेध छ भनी लेखी अाएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
यस मन्त्रालय बाट च.नं. सिएम ३४ बाट यस विषयमा के कसाे भए गरेकाे हाे साे सम्वन्धी यथार्थ जानकारी तुरुन्त पठाइ दिनुहुन भनि पाेखरा महानगरपालिका मा पत्राचार गरीएकाे व्यहाेरा अनुराेध छ । | भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय | |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, पोखरा महानगरपालिकाको कार्यालयमा प्रकृयाकाे लागि पठाइएको छ । | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | |
तपाइको गुनासो दर्ता भएकाे छ| | मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |